तस्विरहरू : दामाेदर सापकाेटा / नेपाल न्यूज बैंक
काठमाडाैंबाट धनगढी उडानका क्रममा जहाजको झ्यालबाट देखिएको हिमाल र पहाडी भू–दृश्य । पश्चिमतर्फको उडानमा मौसम खुला रहेकाले टाढासम्म फैलिएको हिमाली शृङ्खला, पहाडी भू–भाग र बादलको हल्का तह स्पष्ट रूपमा देखिएको छ । यात्राका क्रममा देखिएको यस्तो दृश्यले नेपालको विविध भूगोल र प्राकृतिक सुन्दरताको झल्को दिन्छ।
0 Comment