Others

चन्द्रपुर सवारी दुर्घटना : मृतकका परिवारले टायर बालेर गरे प्रदर्शन

रौतहट । रौतहटमा भएको सवारी दुर्घटनामा मृत्यु भएका परिवार तथा आफन्तले चन्द्रनिगाहपुर चोकमा प्रदर्शन गरेका छन् ।