International

उत्तर–पूर्वी चीनमा सजावटी माछाको व्यापार फस्टाउँदै, दैनिक १० देखि २० हजार माछा विक्री

काठमाडौं । चीनको उत्तर–पूर्वी शहर लियाओयाङमा सजावटी (अर्नामेन्टल) माछाको उत्पादन र व्यापार पछिल्ला वर्षहरूमा तीव्र गतिमा बढ्दै गएको छ ।