लोकतन्त्र व्यवस्था मात्रै होइन लोकहितमा समर्पिता चरण र चरित्र पनि हो : राष्ट्रपति
ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माण मात्रै होइन नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउन सक्ने विकास आजको आवश्यकता भएको बताएका छन् ।
0 Comment